Contact US

Sayapatri Music Training Center
Newroad, Pokhara
+977-61-525152
Email:
sayapatrimusic@gmail.com
sayapatrimusic@hotmail.com
sayapatri_pkr@yahoo.com
URL/website:
www.sayapatrimusic.tk
www.sayapatrimusic.blogspot.com





Anuz Kulung

Anuz Kulung
Website Promoter And Developer
RSS

सँगीतका केहि परिभाषा

श्रीमान थुलुङ

सँगीत भनेको एउटा ललितकलाको बिषयको कला हो । जुन सँगीतको माध्यमबाट स्रोता तथा आफुलाई आनन्द प्राप्त गर्न सकिन्छ । सँगीत अति नै मधुर तथा कर्णप्रिय हुने हुनाले मानब जातिमा अनिबार्य हुन पर्दछ । जुन सँगीत जन्मदाको बाल्यकाल देखि नै लिएर बयोबृद्धपाकाहरुको पनि एउटा सहारा हो । सँगीत बिनाको जीबन अधुरो रहन्छ । र अपुरोको महशुष हुन्छ । एउटा बालकले पनि उसले आफ्नो समयमा जन्म दिने आमाको साथ नपाउदा उसले रोएर चिच्याएर आफ्नो गलाको सँगीतको माध्यमबाट आमाको खाजी गर्छ र केहि भोक लागेका कुरा सुनाउछ र बृद्धहरुपनि आफ्नो उमेरले डाँडा काटेको महशुष गदैै खुइया सुस्केरा हालेर आफ्नो सासले भ्याएको सँगीतको ध्वनीलाई सुस्केर्दै थाकेको पाकेको जीबनलाई पलाउन खोज्दछ र सँगीतलाई जिउदाको जन्ती र मर्दाको मलामीमा पनि प्रयोग नै गर्न पर्छ ।
त्यसैले सँगीत भनेको एउटा बिश्व भाषाको रुपमा पनि लिन सकिन्छ । हामीले सँगीतको (सा) लाई लिएर बारम्बार आरोह अवरोहमा दोहोराई यसको पुर्ण अभ्यास गर्नु पर्छ । हार्मोनियमको मध्यसप्तकको (सा) हुदै रे, ग, म, प, ध नि यिनै सात स्वरलाई मुख्य स्वर बनाई यिनै स्वर भित्रका २२ श्रुति स्वरलाई कण स्वरको रुपले प्रयोग गरिन्छ । सा म प लाई मुख्य राजा स्वर मानेर अभ्यास गर्नु पर्छ । मैले पनि भन्नै पर्छ कि यिनै स्वर श्रुतिहरुबाट बनाइएका मेरो गीत यस प्रकार छन् । मेरो कृतिहरु राष्ट्रिय तथा आधुनिक गीतहरुः बिश्वका सिर सगरमाथा, मै मरि गए भने, परदेशि छोरा यो मर्ने चोला, हृदयमा जवानीको, मनै त हो जस्ता अधिकांश गीत सँगीतमा मैले स्वर हालेको छु । साथ साथै सँगीत तथा गीतहरु प्नि रचना गरेको छु ।
यस्ता गीतहरु द्यर्जनौ निकाल्ने मेरो इच्छा जारी छ र यहाँ श्रोताहरुको माया सद्भाब मलाई चाहिन्छ र तपाईहरुले मलाई सँगीत गर्ने अवसर दिनुहोला भन्दै अन्तमा यहि २०६७ सालको बिजयदशमी तथा शुभ दिपावलिको हार्दिक मंगलमय शुभकामना ब्यतm गर्न चाहन्छु ।

हालः सयपत्रि सँगीत प्रशिक्षण केन्द्रमा सँगीत प्रशिक्षक

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

Latest Programme Photos
















  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

Sayapatri Latest Photos






















  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

Voice of sayapatri 2010 Coming soon..............................................

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

Please Click this Photos and see these News


It is History for this generation in sayapatri Music center

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

Sayapatri Music ......

सयपत्रि सँगीत प्रशिक्षण केन्द्रले गत शनिबार न्युरोड पोखरा प्रशिक्षण केन्द्र हलभित्र निकै भब्यका साथ साप्ताहिक साँगीतिक कार्यक्रम सम्पन्न गरेका थिए । सयपत्रि सँगीत प्रशिक्षण केन्द्रका संस्थापक अध्यक्ष श्यामलाल श्रेष्ठको सभापतित्वमा उतm कार्यक्रम सम्पन्न भएको थियो भने बिशेष अतिथिको रुपमा नेपालका बरिष्ठ भजन तथा शाष्त्रिय गायक तथा सँगीतकार भतिmलाल बाटाजु उपस्थिित रहनु भएको थियो ।
उतm कार्यक्रममा नवकलाकारहरु आशिष दाष, जितु गुरुङ, यम सापकोटा, तिलक गुरुङ, बिमला गुरुङ, केशब सुवेदि, बिनिता थापा, नबिन राई, प्रकाश नेपाली, संगीता राई, दिपिका राई, मुन्ना गुरुङ, रञ्जित थापा मगर, बिष्णु कँडेल, स्मृति राई र अनुज कुलुङले नेपाली लोक, आधुनिक, पप र बाल गीतहरु प्रस्तुत गरेर कार्यक्रमलाई निकै सफल पारेका थिए ।
कार्यक्रमको बाध्यबाधनतर्फ हार्मोनियममा सयपत्रि साप्ताहिक कार्यक्रमको संयोजक एबम प्रशिक्षक गायक श्रीमान थुलुङले साथ दिनुका साथै गीत पनि गाएका थिए । त्यसै गरी तबलामा शौरभलाल श्रेष्ठ र गीतारमा आशिष दाषले बजाएर साथ दिएका थिए ।
कार्यक्रमको सुरुमा नेपालको राष्ट्रिय गान सयौ थुंगा फुलका हामी....सबैले उठेर गीत गाएपछि स्वदेश गान जाग लम्क चम्क हे नौजवान हो जस्ता गीतहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा बिशेष अतिथि भतिmलाल बटाजुले सँगीतलाई असल र सकरात्मक सोचले निरन्तरता दिन आवश्यक रहेको बताउनु भयो । यसको गहिराई भेट्न मुस्कील रहेको र यसलाई निकै लगनशिलता एबम धैर्यताका साथ अध्ययन गर्न पनि जरुरी छ भनेर नवकलाकारहरुलाई सल्लाह दिनुभयो । उहाँले कार्यक्रममा भजन गाएर सबैलाई रामाञ्चीत बनाउनुभएको थियो ।
त्यसै गरी उतm कार्यक्रमको संयोजक तथा प्रशिक्षक गायक श्रीमान थुलुङ पनि आउने पुस्तामा निकै राम्रो परिमाणको गायक गायकाहरु भित्रिने सम्भावना रहेको बताउनुभयो । नवकलाकारहरुमा निकै मेहनत लगनशिलता र मेहनत रहेको र यहि तरिकाले मेहनत गर्दै जाने हो भने नेपाली संगीत प्रतिस्प्रधात्मक रुपले अगाडि बढ्ने प्रण पनि ब्यतm गर्नुभयो । अन्त्यमा कार्यक्रमका सभापति श्यामलाल श्रेष्ठले संगीतलाई आफ्नो काम, पढाई सँगसगै केहि समय दिएर निरन्तरता दिदै जानु भनेर सुझाब दिनुभयो र संगीत क्षेत्रमा नवकलाकारहरुलाई साथ दिन परे साथ पाउने छ भनेर नवकलाकारहरुलाई उत्साह पनि दिनुभयो । कार्यक्रमलाई औपचारिक रुपमा नवगायक अनुज कुलुङले उद्घोषण गरेका थिए ।

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

Keshab Subedi With Anuz Kulung

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

नेपालको राष्ट्रिय गान सयौ थुंगा फुलका हामी....सबैले उठेर गीत गाएपछि ............

सयपत्रि सँगीत प्रशिक्षण केन्द्रले गत शनिबार न्युरोड पोखरा प्रशिक्षण केन्द्र हलभित्र निकै भब्यका साथ साप्ताहिक साँगीतिक कार्यक्रम सम्पन्न गरेका थिए । सयपत्रि सँगीत प्रशिक्षण केन्द्रका संस्थापक अध्यक्ष श्यामलाल श्रेष्ठको सभापतित्वमा उतm कार्यक्रम सम्पन्न भएको थियो भने बिशेष अतिथिको रुपमा नेपालका बरिष्ठ भजन तथा शाष्त्रिय गायक तथा सँगीतकार भतिmलाल बाटाजु उपस्थिित रहनु भएको थियो । उतm कार्यक्रममा नवकलाकारहरु आशिष दाष, जितु गुरुङ, यम सापकोटा, तिलक गुरुङ, बिमला गुरुङ, केशब सुवेदि, बिनिता थापा, नबिन राई, प्रकाश नेपाली, संगीता राई, दिपिका राई, मुन्ना गुरुङ, रञ्जित थापा मगर, बिष्णु कँडेल, स्मृति राई र अनुज कुलुङले नेपाली लोक, आधुनिक, पप र बाल गीतहरु प्रस्तुत गरेर कार्यक्रमलाई निकै सफल पारेका थिए । कार्यक्रमको बाध्यबाधनतर्फ हार्मोनियममा सयपत्रि साप्ताहिक कार्यक्रमको संयोजक एबम प्रशिक्षक गायक श्रीमान थुलुङले साथ दिनुका साथै गीत पनि गाएका थिए । त्यसै गरी तबलामा शौरभलाल श्रेष्ठ र गीतारमा आशिष दाषले बजाएर साथ दिएका थिए । कार्यक्रमको सुरुमा नेपालको राष्ट्रिय गान सयौ थुंगा फुलका हामी....सबैले उठेर गीत गाएपछि स्वदेश गान जाग लम्क चम्क हे नौजवान हो जस्ता गीतहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा बिशेष अतिथि भतिmलाल बटाजुले सँगीतलाई असल र सकरात्मक सोचले निरन्तरता दिन आवश्यक रहेको बताउनु भयो । यसको गहिराई भेट्न मुस्कील रहेको र यसलाई निकै लगनशिलता एबम धैर्यताका साथ अध्ययन गर्न पनि जरुरी छ भनेर नवकलाकारहरुलाई सल्लाह दिनुभयो । उहाँले कार्यक्रममा भजन गाएर सबैलाई रामाञ्चीत बनाउनुभएको थियो । त्यसै गरी उतm कार्यक्रमको संयोजक तथा प्रशिक्षक गायक श्रीमान थुलुङ पनि आउने पुस्तामा निकै राम्रो परिमाणको गायक गायकाहरु भित्रिने सम्भावना रहेको बताउनुभयो । नवकलाकारहरुमा निकै मेहनत लगनशिलता र मेहनत रहेको र यहि तरिकाले मेहनत गर्दै जाने हो भने नेपाली संगीत प्रतिस्प्रधात्मक रुपले अगाडि बढ्ने प्रण पनि ब्यतm गर्नुभयो । अन्त्यमा कार्यक्रमका सभापति श्यामलाल श्रेष्ठले संगीतलाई आफ्नो काम, पढाई सँगसगै केहि समय दिएर निरन्तरता दिदै जानु भनेर सुझाब दिनुभयो र संगीत क्षेत्रमा नवकलाकारहरुलाई साथ दिन परे साथ पाउने छ भनेर नवकलाकारहरुलाई उत्साह पनि दिनुभयो । कार्यक्रमलाई औपचारिक रुपमा नवगायक अनुज कुलुङले उद्घोषण गरेका थिए ।

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

Welcome song Recorded for PN Campus











In pokhara of one of the popular Campus is PN campus. The Campus Refer to some welcome song about the PN campus. In that situation our sayapatri team get the good platform for singing that welcome song.
For that song our sayapatri unit of some member are recorded that song. Especially Sriman Thulung main instructure of sayapatri music center and students Rashmi Amatya, Tilak Gurung and Prakash Nepali got the chance recorded that song.
I think The song is history for PN campus as well whole nationality. It is also one of type of national song. I hope the song will get good comment.
We try to upload that song. wait for that.................

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

Sayapatri Wekly Programme slide video Photos

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

सयपत्रि सँगीत प्रशिक्षण केन्द्रको साप्ताहिक कार्यक्रम यो हप्ता पनि निकै भब्य तरिकाले सम्पन्न भएको थियो

पोखरा न्युरोड ( २०६६/१०/९) सयपत्रि सँगीत प्रशिक्षण केन्द्रको साप्ताहिक कार्यक्रम यो हप्ता पनि निकै भब्य तरिकाले सम्पन्न भएको थियो । सयपत्रि सँगीत प्रशिक्षण केन्द्रको सस्थापक अध्यक्ष श्री श्यामलाल श्रेष्ठ ज्युको सभापतित्वमा उतm कार्यक्रम सञ्चालन गरिएको थियो । बिशेष अतिथिको रुपमा गायक, सँगीतकार तथा सँगीत प्रशिक्षक श्री लाक्पा लामा कार्यक्रममा उपस्थित रहनुभएको थियो । उतm कार्यक्रममा नवकलाकारहरु ओम राज अधिकारी, थमन गुरुङ, बिक्रम गुरुङ, यम सापकोटा, नबिन राई, जितु गुरुङ, निर्मला पुन, पुनम बुढामगर, खडक रोक्का, बिनिता थापा, गुनिता राई, सरला राई, प्रतिमा राई, शर्मिला बि.क., नबिना थापा, कमल परियार, काजिमान राई, लाली गर्र्बुजा, प्रेमा गुरुङ, किरण गुरुङ, पुरुषोतम ढकाल, दिपीका राई, रष्मी अमात्य, केशब सुबेदी, अनुज कुलुङ लगायत अन्य धेरै नवकलाकारहरुले पनि नेपाली लोक, आधुनिक, पप लगायत हिन्दी गीत पनि प्रस्तुत गरेका थिए । उतm कार्यक्रममा सयपत्रि सँगीत प्रशिक्षण केन्द्रका प्रशिक्षक एबम सयपत्रि सँगीतालयको साप्ताहिक कार्यक्रमको संयोजक श्रीमान थुलुङले पनि उतm कार्यक्रममा गीत प्रस्तुत गर्र्नुका साथै हार्मोनियम बाध्यबाधनमा साथ दिनुभएको थियो । त्यसै गरी तबलामा शौरबलाल श्रेष्ठ, गीतारमा गुनिता राई, मादलमा काजीमान राईले साथ दिनुभएको थियो । सयपत्रि सँगीतालय पनि उक्त दिन भएको नेपाल सँगीत नाट्य प्रज्ञा प्रतिष्ठान पोखरामा हुनुपर्ने भन्ने जुलुसमा भाग लिएर धेरै भन्दा धेरै स्वदेश गीतहरु जुलुसमा प्रस्तुत गरेका थिए । उतm जुलुस सम्पन्न हुन साथ साप्ताहिक कार्यक्रम प्रशिक्षण केन्द्र भित्र सञ्चालन गरेको थियो । कार्यक्रमलाई निकै भब्य र रमाईलो तरिकाले अनुज कुलुङले यो हप्ता पनि उद्घोषण गरी अझ कार्यक्रमलाई निरन्तरता दिने प्रण समेत ब्यतm गर्नुभयो ।

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

बनभोज कार्यक्रम आयोजना


न्युरोड पोखरा सयपत्रि सँगीत प्रशिक्षण केन्द्रले हरेक हप्ता गर्दै आएको साप्ताहिक कार्यक्रममा यहि गएको २ गते शनिबार नयाँबजार शान्तिबनमा बृहत सम्पन्न गरेको थियो । बनभोज कार्यक्रम आयोजना गरी एउटा साँगीतिक कार्यक्रम नयाँ नयाँ कलाकारको उत्पादन, सम्पुणर््ा सयपत्रि परिवारको जम्काभेट र आगामी सयपत्रि कार्यक्रमको लागि छलफल कार्यक्रम समेत गर्ने भनेर राखिएको उतm कार्यक्रम निकै भब्य सब्य तरिकाले सम्पन्न भएको थियो । कार्यक्रम सयपत्रि सयपत्रि सँगीत प्रशिक्षणको अध्यक्ष तथा संस्थापक श्री श्यामलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न हुनुका साथै उतm कार्यक्रम प्रशिक्षण केन्द्रका प्रशिक्षक श्री श्रीमान थुलुङको सँयोजकत्वमा सम्पन्न भएको थियो । कार्यक्रममा नव कलाकारहरु यम सापकोटा, ओमराज अधिकारी, बिष्णु कँडेल, पुनम बुढामगर, बिनिता थापा, नबिना थापा, केशब सुवेदी, सरला राई, बिमला भुर्तेल, तिलक गुरुङ, बिक्रम राई, प्रकाश नेपाली, श्रृजना राई, रस्मी आमात्य, प्रजा कुमार गुरुङ, नबिन राई, बिना गुरुङ, बिना थापा,आशिष दाष अनुज कुलुङ र रितु लामाले नेपाली लोक गीत, आधुनिक र पप गीत प्रस्तुत गर्नुका साथै केहि कलाकार हरुले भोजपुरी र हिन्दी गीत पनि प्रस्तुत गरेका थिए । कार्यक्रममा बिशेष अतिथीको रुपमा उपस्थित रहेका क्ष्ऋक् का प्रोपाराइटर राजेन्द्र कुमार श्रेष्ठले पनि आफ्नो सँगीतप्रतिको अनुभब उतm कार्यक्रममा मन्तब्य दिनुभएको थियो साथै सिद्धार्थ क्लबको कार्यलय प्रमुख धर्मराज थापाले पनि उतm कार्यक्रममा नवकलाकारहरु सँगीत प्रतिको अनुभब मन्तब्यको रुपमा ब्यतm गर्दै गीत प्रस्तुत गरेका थिए । उतm कार्यक्रममा बाध्यबाधन हार्मोनियमा श्रीमान थुलुङ, तबलामा खेम लामा र शौरबलाल श्रेष्ठ, गीतारमा आशिष दाषले साथ दिएको थियो । र उतm कार्यक्रमलाई निकै रमाईलो अनि भब्य तरिकाले अनुज कुलुङले उद्घोषण गरेको थियो र साथमा आशिष दाषले पनि साथ दिएको थियो ।

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS